बाग्लुङमा थप ३४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा बाग्लुङ जिल्लामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बाग्लुङमा गरिएको परिक्षणमा बाग्लुङ नगरपालिकाका, ताराखाेला गाँउपालिकाका र तमानखाेला गाँउपालिकाका गरी थप ३४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button