गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

पोखरा न्यूज । शुक्रबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिमहरुको पर्व इदुल्लफितर (इद) परेकाले सार्वजनिक बिदा दिइएको गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकारको मन्त्रीपरिषद्ले इदमा सार्वजनिक बिदा दिने निर्णय गत चैत्र १७ गते गरेको पनि मन्त्रालयले जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button