पोखरामा ९ र बाग्लुङमा ४ सहित १४ जनाको उपचारका क्रममा निधन

पाेखरा न्यूज । पोखराका विभिन्न अस्पतालमा ९ जना बाग्लुङमा ४ जना र म्याग्दीकाे बेनीमा १ जना गरी १४ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ । थप १४ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–८  का ५० वर्षीय काेराेना संक्रमित पुरुषको आज बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–१५ का ६५ वर्षीय काेराेना संक्रमित पुरुषको आज पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–१२ का ७८ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे राति फिस्टेल अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–२६ का ६९ वर्षीय काेराेना संक्रमित पुरुषको आज दिउसाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियाे ।

दाङ जिल्लाकाे लालमटिया–१ का ८० वर्षीय काेराेना संक्रमित पुरुषको आज मणिपालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिका–४ का ७७ वर्षीय काेराेना संक्रमित पुरुषको आज बिहान धाैलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे गलकाेट नगरपालिका–२ का ५२ वर्षीय काेराेना संक्रमित पुरुषको आज बिहान धाैलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका–९ का ५७ वर्षीय काेराेना संक्रमित पुरुषको आज बिहान धाैलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–१७ का ३० वर्षीय काेराेना संक्रमित पुरुषको आज दिउसाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा  उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे गलकाेट नगरपालिका–३ का ६४ वर्षीय काेराेना संक्रमित पुरुषको आज दिउसाे धाैलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–१७ का ७३ वर्षीय काेराेना संक्रमित पुरुषको अस्ति चरक मेमाेरियल अस्पताल पाेखरामा  उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–७ का ४५ वर्षीया काेराेना संक्रमित महिलाको अस्ति चरक मेमाेरियल अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।

पाेखरा महानगरपालिका–१७ का ४४ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे चरक मेमाेरियल अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियाे ।

म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–५ का ४० वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे बेलुका बेनी अस्पताल म्याग्दीमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button