पाेखरा न्यूज । गत २४ घण्टामा नेपालभर थप १८७ जनाको काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार याेसँगै देशभर काेराेनाका कारण मृत्यु हुने कुल मृतकको संख्या चार हजार ८५६ पुगेको छ ।