पाेखराका अस्पतालमा ९, मुस्ताङमा २ र हाेमआइसाेलेसनमा २ सहित १५ काे निधन

पाेखरा न्यूज । पाेखराका विभिन्न अस्पतालमा ९ जना, मुस्ताङकाे अस्पतालमा २ जना, नवलपरासी पूर्वकाे अस्पतालमा १ जना र  बाग्लुङकाे अस्पतालमा १ जना तथा तनहुँ र नवलपुरमा हाेमआइसाेलेसनमा १,१ जना गरी पछिल्लाे २४ घण्टामा १५ जनाकाे काेराेनाका कारण निधन भएकाे छ ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१३ का ४६ वर्षीय काेराेना संक्रमित पुरुषको आज गण्डकी मेडिलकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे गलकाेट नगरपालिका–१ का ७८ वर्षीय काेराेना संक्रमित पुरुषको आज मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे काठेखाेला गाँउपालिका–८ का ७१ वर्षीय काेराेना संक्रमित पुरुषको आज धाैलागिरी अस्पताल   बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९गते संक्रमण पुष्टि भएको थियाे ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१४ का ७२ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे ग्यालेक्सी अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिका–७का ५४ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियाे ।

बाग्लुङ जिल्लाकाे ताराखाेला गाँउपालिका–१ का २९ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियाे ।

तनहुँ जिल्लाकाे व्यास नगरपालिका–३ का ७० वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे फेवा सिटी अस्पताल अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई  जेठ २गते संक्रमण पुष्टि भएको थियाे ।

पर्वत जिल्लाकाे जलजला गाँउपालिका–४ का २८ वर्षीय काेराेना संक्रमित पुरुषको अस्ति जनप्रिय अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई  बैशाख १८ गते संक्रमण पुष्टि भएको थियाे ।

स्याङ्जा जिल्लाकाे वालिङ नगरपालिका–९ की ७२ वर्षीया काेराेना संक्रमित महिलाकाे हिजाे गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको थियाे ।

गुल्मी जिल्लाकाे चन्द्रकाेट गाँउपालिका–७ का ३६ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई  जेड १ गते संक्रमण पुष्टि भएको थियाे ।

मुस्ताङ जिल्लाकाे धासाङ गाँउपालिका–४ की ८५ वर्षीया काेराेना संक्रमित महिलाको हिजाे लेते प्राथिमक स्वास्थ्य केन्द्र मुस्ताङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियाे ।

मुस्ताङ जिल्लाकाे घरपजाेङ गाँउपालिका–३ का ५५ वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे मुस्ताङ जिल्ला अस्पताल मुस्ताङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियाे ।

नवलपरासी पूर्व जिल्लाकाे  विनयत्रिवेणी गाँउपालिका–२ का ४४ वर्षीया काेराेना संक्रमित महिलाको अस्ति मध्यविन्दु अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई अस्ति नै संक्रमण पुष्टि भएको थियाे ।

नवलपरासी पूर्व जिल्लाकाे  कावासाेती नगरपालिका–११ का ४२वर्षीय काेराेना संक्रमित पुरुषको हिजाे हाेमआइसाेलेसनमा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियाे ।

तनहुँ जिल्लाकाे देवाघाट गाँउपालिका–५ की ६८ वर्षीय काेराेना संक्रमित पुरुषको अस्ति हाेमआइसाेलेसनमा निधन भएको छ । उहाँलाई   बैशाख १८गते संक्रमण पुष्टि भएको थियाे ।

थप १५ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ४२२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button