पोखरामा भूकम्पको धक्का महसुस

पोखरा न्यूज । पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आज  बिहान करिब ५ :४५  बजे भूकम्पको धक्का महसुस भएको हो  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले  लमजुङ केन्द्रविन्दु बनाएर  बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको रेक्टर स्केलको भूकम्प गएको जनाएको छ  ।

कास्कीको पोखरा, काठमाण्डौसहित लमजुङ आसपासका जिल्लामा स्थानीयले धक्का महसुस भएको जनाएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button