ट्रकको ढालामा पासाे लगाएर भण्डारीको मृत्यु

पाेखरा न्यूज । ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चितवन जिल्लाकाे भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button