कास्कीतनहुँपर्वतमुख्य खबरम्याग्दीशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

२० जनाकाे पोखरामा उपचारकाे क्रममा र १ जनाकाे हाेमआइसाेलेसनमा मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत २० जना र १ जनाकाे हाेमआइसाेलेसनमा गरी गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु मध्ये २० जनाकाे  पछिल्लो २४ घण्टामा र १ जनाकाे जेठ ४ गते मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका ११ जना, स्याङजाका ६ जना, म्याग्दी जिल्लाका १ जना, पर्वतका १ जना, तनहुँ जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५१४ पुगेको छ ।

विवरण यस्तो छः

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x