बाग्लुङमा १७ वर्षीय युवती खाेलाकाे किनारमा मृत फेला

पाेखरा न्यूज । आज बिहान बाग्लुङमा १७ वर्षीय एक युवती मृत अवस्थामा स्थानीय खाेलाकाे किनारमा फेला परेकी छिन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका अनुसार बागलुङकाे काठेखोला गाँउपालिका-१ चनौटेकी छाया थापा त्यही ठाँउकाे अक्षेते खोलाको किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।

घटनास्थलमा प्रहरी टोली पुगेर घटनाको विषयमा थप अनुसन्धान गरिरहेकाे साे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button