कास्कीगण्डकीतनहुँपर्वतबाग्लुङमुस्ताङ्म्याग्दीशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

१५ जना पोखरामा उपचाररतसहित २० जना संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत १५ जनासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु सबैकाे पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

मृतकहरु स्याङजाका ६ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, तनहुँका २ जना, कास्कीका १ जना,  मुस्ताङका १ जना र रुपन्देही जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५५१ पुगेको छ ।

विवरण यस्तो छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button