पोखराको पर्यटकीयस्थल काँहु धरहरा

पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा । कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपल बढ्न थालेको छ ।

तस्वीर : चन्द्रकला क्षेत्री, रासस

काँहु धरहरा जाने बाटोमा देखिएको पानीको छहरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button