यसरी सफा गरिदै छ मेलम्ची बजार

पोखरा न्यूज ।  असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै । सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् । १७६ घरधुरी बाढीले प्रभावित छन् ।

तस्वीर : देवराज सुवेदी, रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button