पाेखराका अस्पतालमा उपचारकाे क्रममा थप ७ संक्रमितकाे मृत्यु

पोखरा न्यूज । पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा  थप ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा  कास्की जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना र लमजुङ जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button