पुरा हुन सकेन् ओलीको प्रतिबद्धता: जोखिम मोलेर तुइन तर्दै महिला

पोखरा न्यूज ।  दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन  जोखिम मोलेर तर्दै । सरकारले विसं ०७४ असोजभित्रै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन ।

तस्बिरः नरेन्द्रसिह कार्की, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button