पोखरामा ४५ वर्षीय युवक खोलामा मृत फेला

पोखरा न्यूज । पोखराको सानपानी खोलामा एक जना युवक मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

धनकुटा घर भएका ४५ वर्षीय दिपेन्द्र भन्ने पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव कास्कीको पोखरा महानगरपालिका २२ सानपानी खोलामा फेला परेको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button