वलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

पाेखरा न्यूज । वलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातबाट शुक्लाकाे निधन भएको हो ।

मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि  खाुनभएका शुक्ला बिहान बेहोस अवस्थामा देेखिएकाे बताइएकाे छ । अस्पतालले हृदयाघातबाट उहाँको निधन भएको जनाएको छ ।

उहाँ रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बन्नु भएकाे थियाे । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button