पाहिलो हाफमा नेपाल १-० गोलले अगाडी

पोखरा न्यूज । भारतविरुद्ध नेपालले पाहिलो हाफमा १-०को  अग्रता लिएको छ ।

खेलको पाहिलो हाफमा अन्जन बिष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button