नेपाल र भारतबीचको खेल बराबरीमा टुंगियो

पोखरा न्यूज।  नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ ।  बिहीबार दशरथ रंगशालामा भएक  खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button