अमेरिकामा आएको बाढीमा परी ३ नेपालीको मृत्यु

पोखरा न्यूज। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यमा आएको ‘आइडा’ नामक बाढी र आँधीबेहरीका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उनीहरुका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button