उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई नोबेल शान्ति पुरस्कार

पाेखरा न्यूज । यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गर्नुभएकाे छ र

खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उहाँलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो ।

तान्जिनियामा सन १९४८ मा जन्मिनु भएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गर्नुभएकाे छ ।

सन १९९४ मा उहाँको प्याराडाइज उपन्यासले उहाँलाई सफल उपन्यासकारको रूपमा उभ्याएको थियो । जसमा उहाँले २०औँ शताब्दीमा तान्जिनियामा हुर्किएका बालकको कथा लेख्नुभएकाे थियाे ।

गुर्नाहको साहित्यमा महाद्विप र त्यहाँको संस्कृतिको अन्तराल उजागर हुने भएकोले उहाँलाई पुस्कार दिने निर्णय गरिएको नोबेल कमिटीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button