नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

पोखरा न्यूज । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गर्नुभएकाे हाे।

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश काजीले एरेन्ज गर्नुभएकाे हाे । श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button