कास्की ३ मा एमालेले मतान्तर बढायो

कास्कीको क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले अग्रता बढाउँदै गएको छ ।

पछिल्लो मतगणना अनुसार एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४ सय ८७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योग राज पौडेलले ५ हजार ४ सय ६१ मत पाएका छन् । गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका रामजी प्रसाद बराल जीवनले ४ हजार ४ सय ८४  मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदीले ८ सय २५ मत हासिल गरेका छन् ।

पछिल्लो अपडेटअनुसार कास्की ३ मा १९ हजार ९ सय ३४ मत गणना भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button