विनियोजन विधेयक संसदबाट बहुमतले पारित

प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

बुधबार प्रतिपक्षी नेकपा एमालेले मतविभाजनको माग गरेपछि गरिएको मतदानमा बजेटको पक्षमा एक सय ४७ मत परेको थियो । २७५ सदस्यीय संसदमा उक्त संख्या बहुमतका लागि पुग्ने संख्या हो । बजेटको पक्षमा मत दिन नेकपा माओवादी, जसपा र नेपाली काङ्ग्रेसले ह्वीप जारी गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button