टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ का २४ वर्षीय शिरबहादुर पालुङ्गे रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पु¥याएलगत्तै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका-२ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु१क ३१६१ नम्बरको माटो बोकेको टिपर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button