गाजामा हालसम्म १८ हजार ४ सयकाे मृत्यु

काठमाडौँ । गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास-इजरेल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो ।

साथै मङ्गलवार वेस्ट बैंकको जेनिन शहरमा इजरेली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरेली सेनाले मङ्गलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो ।

धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button