पोखरा । गण्डकी प्रदेश संखुवासभा सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले उपाधिका लागि शनिबार एपीएफसँग भिड्ने भएको छ ।
नेपाल पुलिस क्लबलाई ३-२ को सेटले पाखा लगाउँदै गण्डकी फाइनलमा पुगेको हो ।
प्रतियोगितामा ८ टिम सहभागी थिए । प्रतियोगिता विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउने छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution