बाघको आक्रमणमा परी पदमकला थापाको मृत्यु

बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ठाकुरबाबा नगरपालिका वडा नं ६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button