जेनजी आन्दोलनका घाइतेलाई पोखराको मणिपालले निःशुल्क उपचार गर्ने

पोखरा । देशका विभिन्न जिल्लामा भएको जेन–जी युवाहरुको सडक आन्दोलनका क्रममा घाइते भएकाहरुको लागि नेपाल मणिपाल शिक्षण अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ।

अस्पतालले एक सूचना जारी गर्दै आन्दोलनमा जीवन गुमाएका महानुभावप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara

साथै, आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी अस्पताल प्रशासनले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button