पोखरा उपत्यका प्राधिकरण बनाइने

पोखरा –

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पोखरा र लेखानाथ नगरपालिकालाई मिलाई पोखरा उपत्यका प्राधिकरण बनाउन लागिएको जानकारी दिनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले शक्तिका आडमा सार्वजनिक जग्गा ओगट्ने र पछि आफ्ना नाममा दर्ता गरेर बिक्री गर्ने प्रवृत्ति दृढतापूर्वक रोक्न लगाइएको बताउनुभयो । उहाँले भूकम्प प्रतिरोधी भवनसंहिता लागू गरिने पनि बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button