फेवातालको किनारामा रोटे पिंङ खेलेर मनोरञ्जन लिंदै

पोखरा –

fewa-lake

फेवातालमा रहेको तालवाराहीको दर्शन गर्न आएका दर्शनार्थीहरु तालको किनारामा बनेको काठको चौडाले र बाँसबाट निर्मित रोटे पिंङ खेलेर मनोरञ्जन लिंदै ।

तस्बिर ः हरि बास्तोला, रासस, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button