भारतको फुल पनि भित्रियो पोखरामा

पोखरा –

सजिसजावटका लागि भारतको फुल पोखरामा भित्रिन थालेको छ । फुल विक्रि गर्दै पोखराका व्यवसायी ।
tihar

तिहारका सामाग्रि फुटपातमैः

tihar-fulmala-2

पोखराको व्यस्त बजार महेन्द्रपुल क्षेत्रमा तिहारको चहलपहल सुरु भएको छ । तिहार पर्वको लागि आवश्यक सामाग्रिहरु विक्रि गर्दै रहेका केहि व्यवसायीहरु । कुकुर पुजाको दिनमा आज शनिबार भएकोले पनि पोखराका व्यस्त बजारका फुटपातमा तिहारका सामाग्रिहरु विक्रिको लागि विभिन्न पसलहरु राखिएको छ ।

तष्विर डि.एन.बी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button