योग्य र अनुभवी न्यायाधीश नियुक्ति गर्न पहल

पोखरा-

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा योग्य, सक्षम र अनुभवी न्यायाधीश नियुक्ति गर्न आफूले पहल गरिरहेको बताउनुभएको छ । उच्च अदालत र जिल्ला अदालत बार एसोसिएसनद्वारा शुक्रबार पोखरामा आयोजित स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले एक गलत मानिसले न्यायालयमा नियुक्ति पायो भने न्यायालयलाई भार पर्ने हुनाले यसमा आफू सचेत रहेको स्पष्ट गर्नुभयो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले जनताकेन्द्रित न्यायका लागि बार र बेन्च एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button