पोखरा-
पोखरा उपमहानगरपालीका कार्यालय सहितको एक टोली पोखराको हल्लनचोकबाट सोमबार देखि फोवातालमा मिसिने नालामा कसैले ढल मिसाएको छ की भन्दै अनुगमन गर्न सुरु गरेको छ । अनुगमन टोलीबाट ढल मिसायको चेक गर्दै टोली । यदी कसैले नालामा ढल मिसाएको भेटेमा कडा कारवाही गर्ने ईन्जिनीयर महेन्द्र गोदारले बताए । तष्विर
डि.एन.बी





