हिमानी ट्रष्टद्वारा लमजुङका विद्यार्थीलाई सहयोग

हिमानी ट्रष्टका अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले लमजुङका दुई हजार नौ सय ५२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

शुक्रबार एक कार्यक्रमबीच लमजुङ बेँसीसहरमा उहाँले ९७ वटा सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । जिल्लाका दोर्दी, मस्र्याङ्दी र दूधपोखरी गाउँपालिकाका उक्त विद्यालयका विद्यार्थीलाई ती सामग्री वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button