पोखरा –
पोखराको पुम्दिकोटबाट खिचिएको तस्बिरमा हिउ परेपछि खुलेको सेतै हिमाल र फेवातालको केहि भाग । चांदिझैँ टल्कीएको हिमालले यतिबेला पोखरा घुम्न आएका पर्यटकको मन लोभ्याएको छ ।
माछापुच्छ्रे र अन्नपूर्ण लगाएतका हिमशिखरमा हिउँ परेसंगै पोखरामा चिसो बढेको छ ।