पोखरा न्यूज – ९, जेठ । नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा थाई पुन थाई सोसाईटीको अध्यक्ष कूदीन ऊन सुदारतले निर्माण गरी लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको बेबी बुद्ध । अहिले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा बेबी बुद्ध लुम्बिनीको एक आकर्षक बनेको छ ।
तस्वीरः नरेश केसी