पोखरा न्यूज – १९ , असोज । म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीमा रहेको मगर संग्रहालयमा सामान देखाउँदै आमा समूहकी महिला ।
यहाँ दुई सय वर्ष अघिका मगर समुदायले प्रयोग गर्ने सामाग्रीहरु सङकलन गरेर राखिएको छ । घोडेपानी आमा समूहले संचालन गरेको गण्डकी प्रदेशको पहिलो संग्रहालयमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ ।
तस्बीर : धुर्व सागर शर्मा
very good, good to know about this…