- समाचार

सुनको मूल्य घट्यो
पोखरा न्यूज। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९१…
थप पढ्नुहोस् - समाचार

स्क्रब टाइफसबाट ४ को मृत्यु, सतर्क रहन आग्रह
पोखरा न्यूज। काभ्रेमा स्क्रब टाइफसका कारण पछिल्लो दुई सातामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ बालबालिका र एक…
थप पढ्नुहोस् - समाचार

तनहुँमा एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन
पोखरा न्यूज। तनहुँमा नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब रु ३० लाख सङ्कलन भएको…
थप पढ्नुहोस् - समाचार

घरमा आगलागी हुँदा लमजुङका एक दम्पत्तिको मृत्यु
पोखरा न्यूज। लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले सिमपानीमा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । घरमा आगलागी हुँदा…
थप पढ्नुहोस् - समाचार

अवरुद्ध पृथ्वीराजमार्गको तनहुँखण्ड एकतर्फी सञ्चालनमा
पोखरा न्यूज। पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे…
थप पढ्नुहोस् - समाचार

ट्रक र टिपर ठोक्किँदा ३५ जना घाइते
पोखरा न्यूज। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकै भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप…
थप पढ्नुहोस् - समाचार

बागलुङको धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर
पोखरा न्यूज। धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण…
थप पढ्नुहोस् - समाचार

देशभरका थुप्रै सडक बाढीपहिरोले अवरुद्ध
पोखरा न्यूज। केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो…
थप पढ्नुहोस् - समाचार

अत्याधिक वर्षाले बेनीमा २ घर भत्किए
पोखरा न्यूज। केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा…
थप पढ्नुहोस् - समाचार

सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका
पोखरा न्यूज। गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने…
थप पढ्नुहोस्