गण्डकी
-
गण्डकी प्रदेशमा शनिबार थपिए १०८ संक्रमित, मुस्ताङमा पनि संक्रमण
पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ । शनिबार राति प्रदेशका ४ जिल्लाका थप ५० जनामा…
थप पढ्नुहोस् -
जग्गा अभाव : दमौली अस्पताल स्तरोन्नतिको चुनौति
दमौली। जग्गा अभावमा तनहुँ सदरमुकाम दमौलीको जिल्ला अस्पतालको स्तरोन्नति हुन सकेको छैन ।अस्पताल व्यवस्थापन समितिको पहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठकले…
थप पढ्नुहोस् -
पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध
लमजुङ। लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित…
थप पढ्नुहोस् -
स्वदेशी तरकारीले बजार नपाउँदा बारीमै कुहिन थाले, कृषक चिन्तित
नवलपुर। पूर्वी नवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन…
थप पढ्नुहोस् -
गण्डकीका १ खर्ब १७ अर्बका ३ परियोजना स्वीकृत
काठमाण्डौ। लगानी बोर्डले गण्डकी प्रदेशका ३ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न…
थप पढ्नुहोस् -
स्याङ्जाको चापाकोटलाई निःशुल्क एम्बुलेन्स
वालिङ । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक/एक वटा…
थप पढ्नुहोस् -
कोरोना नियन्त्रमा तनहुँको व्यास नगरपालिकाको खर्च १ करोड २७ लाख
दमौली। तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको…
थप पढ्नुहोस् -
तनहुँका थप २५ जनामा कोरोना देखियो
पोखरा । तनहुँमा थप २५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । तनहुँका तीन पालिकाका २५ जनामा कोरोना पुष्टि…
थप पढ्नुहोस् -
कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस…
थप पढ्नुहोस् -
हिमाली क्षेत्रमा आर्थिक वर्ष फेरौं : सांसद् विष्ट
पोखरा । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने बताएका छन । गण्डकी…
थप पढ्नुहोस् -
फेवाताल संरक्षणका लागि सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माण कार्य धमाधम
हरि बाँस्तोला। संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी…
थप पढ्नुहोस् -
लमजुङमा अविरल वर्षाले घर भत्किँदा ६ घाइते
लमजुङ। बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको…
थप पढ्नुहोस् -
बागलुङमा थप १० जनामा कोरोना पुष्टि, आजै २४ जनामा संक्रमण
पोखरा । बागलुङका थप १० जनामा कोरोना पुष्टि भएको छ । बागलुङका दुई नगरपालिकाका ९ जना पुरुष र १ जना…
थप पढ्नुहोस् -
तनहुँका १७ सहित गण्डकीमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८०
पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ३ जिल्लाका थप ३२ जनामा कोरोना भाइरस…
थप पढ्नुहोस् -
तनहुँमा पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो
तनहुँ। तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पिसिआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको…
थप पढ्नुहोस् -
पर्वतमा ५ स्वास्थ्यकर्मीमा देखियो कोरोना, अस्पतालमा उच्च सतर्कता
पोखरा । पर्वत जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालका २ जना डाक्टर, १ जना स्टाफ…
थप पढ्नुहोस्