गण्डकी
-
पोखरामा चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चाइना महोत्सव हुने
पोखरा न्यूज – १३, असोज । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा पोखरामा मंगलबार राष्ट्रिय चाइना महोत्सव हुने…
थप पढ्नुहोस् -
पोखरामा दशैँमा १ अर्ब ५० करोडको मासु खपत हुने
दीननाथ बराल, पोखरा न्यूज – १३, असोज । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा अधिकाशंका घर घरमा मिठो मिठो…
थप पढ्नुहोस् -
गोरखामा मार्बलले च्यापिएर एकको मृत्यु
पोखरा न्यूज – १३, असोज । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको…
थप पढ्नुहोस् -
म्याग्दीमा बाढीले बेपत्ता २ बालिकामध्ये एकको शव फेला
पोखरा न्यूज – १३, असोज। असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका…
थप पढ्नुहोस् -
लमजुङको बेँसीशहर सडक बत्तीले झिलिमिली
पोखरा न्यूज – १३, असोज । पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित…
थप पढ्नुहोस् -
७४ लाख बढी लागतमा बेनी-लभ्लीहिल पदमार्गको निर्माण सम्पन्न
पोखरा न्यूज – १३, असोज। म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ । बेनी नगरपालिका-२…
थप पढ्नुहोस् -
गोरखामा एक विदेशी पर्यटकको मृत्यु
पोखरा न्यूज – १२, असोज । गोरखा चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार…
थप पढ्नुहोस् -
पोखरामा सम्पन्न ट्यालेण्ट क्वेष्ट गण्डकीको उपाधी एलिसालाई
पोखरा न्यूज – १२, असोज । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा सम्पन्न ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ को उपाधी…
थप पढ्नुहोस् -
पोखरामा जोजिजू म्यूजिकल जर्नीमा पत्रकार बाँस्तोला र संस्कृतिकर्मी श्रेष्ठ सम्मानित
पोखरा न्यूज – १२, असोज । पोखरा रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कुलको आयोजनामा जोजिजू म्युजिकल जर्नी २०७६…
थप पढ्नुहोस् -
पोखरा नदीपुरमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि मार्बल र दोबा समाजलाई
सुशान्त गाहा मगर, पोखरा न्यूज – १२, असोज । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय…
थप पढ्नुहोस् -
भारतीय चेली सिन्दुरसंगै नागरिकता र त्यसपछि मन्त्री सम्मका अधिकार लिएर आउछन्- नेता रावल
दीननाथ बराल, पोखरा न्यूज – १२, असोज । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले भारतीय चेलीसंग नेपालीले विवाह गर्दा भारतीय…
थप पढ्नुहोस् -
गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो
पोखरा न्यूज – १२, असोज । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १०…
थप पढ्नुहोस् -
म्याग्दीमा पर्यटकीय पूर्वाधार निर्माणमा ५ करोड विनियोजन
पोखरा न्यूज – १२, असोज । म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु ५ करोड बजेट…
थप पढ्नुहोस् -
पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु
दीननाथ बराल, पोखरा न्यूज – १२, असोज । आज (घटस्थापना) देखि पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु भएको छ ।…
थप पढ्नुहोस् -
स्याङ्जामा पर्यटन प्रर्वद्धनका लागि र्याफ्टिङ
पोखरा न्यूज – १२, असोज । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका…
थप पढ्नुहोस् -
ओम एनएमबिमा गाभिएसँगै गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक
दीननाथ बराल, पोखरा न्यूज- १२, असोज । पोखराको ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकसंग गाभिएसंगै गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंकको…
थप पढ्नुहोस्