समाचार
-

पोखरामा ग्याँस वितरण अस्त व्यस्त – जनताको व्यापक गुनासो
दिननाथ वराल पोखरा, ६ मंसीर- प्रशासनले आफ्नो अनुकुलमा खाना पकाउने एलपी ग्याँस वितरण गर्दा आम पोखरेली जनताले भने सास्ती भोग्नु परेको…
थप पढ्नुहोस् हरीबोधनी एकादशी धुमधामका साथ मनाईयो
पोखरा ६, मंसिर- पोखरा क्षेत्रमा पनि आईतबार हरिवोधनी एकादशी अर्थात ठुलीएकादशी पर्व हर्स उल्लाहासका साथ मनाईएको छ । पोखराको रामघाट क्षेत्र सहित बिष्णुको…
थप पढ्नुहोस्युवाको भुमिका विषयमा अन्तरक्रिया हुने
पोखरा, ६ मङ्सिर- देशको समस्या समाधानका लागि युवाको भुमिका विषयक पोखरामा अन्तरक्रीया कार्यक्रम आयोजना गरिने भएको छ । पोखराका सक्रिय तथा…
थप पढ्नुहोस्वैकल्पीक उर्जा सम्वन्धी अभिमुखीकरण हुने
पोखरा, ६ मङ्सिर- सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा सोमवार वैकल्पिक उर्जा सम्वन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ । नेपाल…
थप पढ्नुहोस्गण्डकी विकास बैंकद्धारा २३ प्रतिशत बोनश शेयर प्रस्ताव
पोखरा, ६ मंसिर- पोखरामा रहेको गण्डकी विकास बैंकले आफ्ना शेयरधनीहरुलाइ २३ प्रतिशत बोनश शेयर दिनको लागि प्रस्ताव पारीत गरेको छ ।…
थप पढ्नुहोस्अध्यागमन कार्यालयमा पर्यटकसंग बढी रकम अशुली
दिननाथ बराल पोखरा ६, मंसिर- अध्यागमन विभाग अन्र्तगत अध्यागमन कार्यालय पोखरामा पर्यटकसंग बढी रकम असुली हुने गरेको छ । पर्यटक…
थप पढ्नुहोस्-

गृह र शक्तिको ग्याँस वितरण हुदै, गगनगैडामा स्थानीय द्धारा नारा वाज
पोखरा ६, मंसिर- पोखरामा आज शक्ति र गृह लक्ष्मीको करीब ८ हजार खाना पकाउने एल.पी. ग्याँस वितरण हुदै छ ।…
थप पढ्नुहोस् -

सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला शान्ति वनमा
पोखरा, मङ्सिर ५ गते – पोखराबाट सञ्चालित सुगम सङ्गीत यात्राको पाँचौँ शृङ्खला पोखराको शान्ति वन वाटिकामा सम्पन्न भएको छ ।…
थप पढ्नुहोस् -

वनभोज जाने क्रम सुरु
पोखरा, मंसीर ५- तिहारको अवसरमा साथीभाई संग मिलेर देउसी भैलो खेलेर तिहार पछि भने वनभोज जाने क्रम सुरु भएको छ…
थप पढ्नुहोस् राष्ट्रिय धर्मसभा कास्कीमा गिरी
पोखरा,५ मंसिर- नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित स्थापित राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्यसमिति कास्कीको शनिबार सम्पन्न भेलाले ठूलो…
थप पढ्नुहोस्