समाचार
-

बाल हितकारी परियोजना नेपालमा पहारी
पोखरा, ५ मङ्सिर- बाल हितकारी परियोजना नेपालको हालै भएको साधारणसभा तथा अधिवेशनले दुई वर्षका लागि पुनः गोविन्दराज पहारीको अध्यक्षतामा सर्वसम्मत…
थप पढ्नुहोस् -

जन्मदिन, पितृको पुण्यस्मृति तथा अन्य सुखद अवसरमा वृद्धाश्रममा जानेको संख्या वृद्धि
पोखरा ५,मंसीर- पछिल्लो समयमा जन्मदिन फरक तरिकाले मनाउने क्रम बढिरहेको छ । जन्मदिनका अवसरमा केक काटेर पार्टी गर्ने प्रचलन रहेकामा…
थप पढ्नुहोस् राष्ट्रिय कर्मचारीले छान्यो महाधिवेशन प्रतिनिधि
पोखरा, ४ मंसीर- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति, कास्कीले केन्द्रीय महाधिवेशनका लागि कास्की जिल्लाबाट प्रतिनिधि चयन गरेको छ।…
थप पढ्नुहोस्-

सामाजिक जागरणका लागी नारी अभियान सुरु
पोखरा, ४ मङ्सिर- विभिन्न क्षेत्रका सक्रिय महिलाहरुको भेलाले सामाजिक जागरणका लागि नारी अभियान सुरु गरेका छन । शुक्रवार सम्पन्न भेलाले…
थप पढ्नुहोस् -

पोखरावाट वनेको चलचित्र धौली पुष दशदेखि प्रर्दशन हुने
पोखरा ४,मंसीर- नेपाली मौलिकतामा आधारित भएर स्पाइनी ब्याब्लर क्रियसनले निर्माण गरेकोे कथानक चलचित्र धौली पुष १० गते देखि नेपाल भर…
थप पढ्नुहोस् -

ग्याँस पाउने आसमा सयौंं पोखरेली उपभोक्ता लाईन
पोखरा, ३ मंसिर- ग्याँस वितरण हुने मिति निस्चित नहुदा पनि पोखरेली उपभोक्ताहरु खाना पकाउने एल.पी. ग्याँस पाउने आसमा सयौं लाईना…
थप पढ्नुहोस् -

तीन दिन देखि वेवारिषे शव अस्पतालमै
पोखरा ३, मंसिर- पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा तीन दिन देखि एक युवकको वेवारिषे शव रहेको छ । मंगलबार काँहुखोला दुई…
थप पढ्नुहोस् पंचासे हर्पनडाँडा समाज वेलायतको ९ लाख सहयोग तामागीवासीलाई
पोखरा, २ मंसीर- कास्कीको भदौरेतामागीबाट गई हाल वेलायतमा वस्तै आएका नेपालीहरुको साझा संस्था पंचासे हर्पनडाँडा समाज वेलायतले पंचासे हर्पनडाँडा आकस्मिक…
थप पढ्नुहोस्लायन्स ईन्टरनेशनलको जोन ७ को बैठक सम्पन्न
पोखरा ,२ मंसीर- लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपाल अन्तरगतको जोन ७ को दोस्रो डिष्ट्रिक गभर्नस एडभाईजरी कमिटी…
थप पढ्नुहोस्पोखराका मुख्य तीन ठाँउमा छठ पूजा गर्न भक्तजनहरुको भिड
पोखरा १, मंसिर- छठ पर्वको मूख्य दिन आज पोखरामा पनि अस्ताउदो सुर्यलई अर्घ दिई यो पर्वधुमधामका साथ मनाईएको छ ।…
थप पढ्नुहोस्