help
-
समाचार
पोखरामा आमाको स्मृतिमा १ लाख २५ हजारको अक्षयकोष स्थापना
दीननाथ बराल, पोखरा न्यूज- २५ कार्तिक । हाल अष्ट्रेलियामा बसोवास गर्दै आएका प्रेमकाजी तमु र नम्रता तमुले स्वर्गीय आमा बासु…
थप पढ्नुहोस् -
समाचार
देउसी भैलोको रकमबाट बेसहारा बालबालिकालाई न्यानो कपडा
पोखरा न्यूज-१७,कार्तिक । देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित…
थप पढ्नुहोस् -
बागलुङका अर्बुद पीडित खत्रीलाई ४ लाख सहयोग
पोखरा न्यूज – १३, कार्तिक । आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि रु चार लाख सहयोग…
थप पढ्नुहोस् -
समाचार
जनगायक शर्माको छोराको उपचारका लागि सांसदको सहयोग
पोखरा न्यूज – १०, कार्तिक ।,जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले…
थप पढ्नुहोस् -
समाचार
गौशाला क्षेत्रबाट २० सडक बालबालिकाको उद्धार
पोखरा न्यूज -०६, कार्तिक । बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले नयाँ बसपार्क,…
थप पढ्नुहोस् -
समाचार
जनवादी गायक जीवन शर्माका छोराको उपाचारको लागि सहयोग संकलन
दीननाथ बराल, पोखरा न्यूज – ०५, कार्तिक । जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य शर्माको उपचारको लागि सहयोग संकलन…
थप पढ्नुहोस् -
समाचार
तनहुँमा शिक्षकको तलबका लागि १४ लाख सहयोग
पोखरा न्यूज- ०४, कार्तिक । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले रु…
थप पढ्नुहोस् -
समाचार
मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने
पोखरा न्यूज -२५, असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई…
थप पढ्नुहोस् -
समाचार
ठमेल र रत्नपार्कबाट ५४ सडक बालबालिकाको उद्धार
पोखरा न्यूज- १४, असोज । राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक…
थप पढ्नुहोस् -
कास्की
घाइते टेक्निसियन चौधरीलाई बाबुको स्मृतिमा बरालको सहयोग
वनेपा -२८ ,भदौ । मोटरसाकइल दुर्घटनामा परी गम्भिर घाइते भएका धनगढीका टेक्निसियन ५३ बर्षीय प्रेम चौधरीलाई पोखरा २२, पुम्दी-भुम्दी निवासि…
थप पढ्नुहोस् -
गण्डकी
महिला पत्रकारलाई प्रोत्साहन गर्ने गरी सांसद केसीद्धारा कास्कीमा ६ लाखको अक्षयकोष
दीननाथ बराल, पोखरा न्यूज – ०८, भदौ । सांसद, उद्योगपति एवं समाजसेवी सुर्य बहादुर केसीले महिला पत्रकारहरुलाई प्रोत्साहनका लागि ६…
थप पढ्नुहोस् -
गण्डकी
पोखरामा रक्तदान गर्ने युवाको सङ्ख्या बढ्दै
वासुदेव पौडेल, पोखरा न्यूज – ०३, भदौं । अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति…
थप पढ्नुहोस् -
गण्डकी
गरिब दीनदुखीलाई सहयोग पुर्याउने उद्देश्यले पोखराका ३ ठाउँमा कपडा बैंक
पोखरा न्यूज -०१, भदौ । पोखराका ३ ठाउँमा कपडा बैंक खुलेको छ । गरिब दीनदुखीलाई सहयोग पुर्याउने उद्देश्यले सिर्जनाचोक, जरेवर…
थप पढ्नुहोस् -
गण्डकी
जन्मदिनको अवसरमा केदारेश्वर महादेवमणि सेवा आश्रममा भोजन
पोखरा न्यूज – २८, साउन । पोखराको बैदाम स्थित केदारेश्वर महादेवमणि सेवा आश्रममा आश्रित बटुकहरुलाई स्थानिय हेमराज पहारीले आफ्नो जन्म…
थप पढ्नुहोस् -
गण्डकी
बेलायती सहयोगमा पोखराको विद्यालयमा भान्छा, एक बर्षसम्म खाजाको व्यवस्था
दीननाथ बराल, पोखरा न्यूज – २७ , साउन । बेलायतको एक कजेलले पोखराको सामुदायिक विद्यालयमा भान्छा कोठा निर्माण गरिदिएको छ…
थप पढ्नुहोस् -
समाचार
असफल प्रेमले पूर्व नासु ३० वर्ष सडकमा, परिवारले मरेको भनेर किरियासमेत गरे
नारायण ढुङ्गाना, पोखरा न्यूज – १९, साउन । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी…
थप पढ्नुहोस्