इन्धनका गाडीहरु पश्चिमाञ्चल क्षेत्रमा ल्याउन मुग्लिङमा धर्ना

  • पोखरा न्यूज
  • २०७२ कार्तिक १२
Post Thumbnail

पोखरा, ११ कार्तिक :  पोखरा लगायत पश्चिमाञ्चल क्षेत्रमा सहज इन्धन आपूर्ति पहल  गर्न पोखरा उद्योग वाणिज्य संघले मुग्लिङमा धर्ना दिने र्निर्णय गरेको छ । धर्ना अगाडि संघले इन्धन सहज आपूर्तिको लागि राजधानी पुगी सम्बन्धित निकायको ध्यानकर्षण गराउने छ ।

संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रीको अध्यक्षतामा बुधबार भएको सरोकारवालाहरुको  बैठकले नेपाल भित्रिएका इन्धनका गाडीहरु राजधानीतिर मात्र लगिएपछि मुग्लिङमा धर्ना बसी २५ प्रतिशत गाडीहरु पश्चिमाञ्चल क्षेत्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस