मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ, ३० असार –

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले राससलाई बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button