
पोखरान्युजडटकम –

म्याग्दीको मुदी गाविसमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा जलवायु परिवर्तनले अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको हिमालको तल्लो भाग पछिल्लो समय गर्मीयाममा हिउँविहीन देखिने गरेको छ । तस्बिर ः कमल खत्री, रासस





