पुल नहुँदा जोखिमपूर्ण यात्रा

पोखरान्युजडटकम –

risky-journey

दाङको गुहार खोलामा आएको बाढीले सोमबार साँझ बगाएको ट्रक । दाङको लमही घोराही तुलसीपुर सडक खण्डमा पर्ने एक दर्जन खोलामा पुल नहुँदा बाढी आएको समयमा जोखिमपूर्ण यात्रा गर्दा बर्सेनि सर्वसाधारणको ज्यान जाने र गाडिहरु दुर्घटना हुने गरेका छन् ।

तस्वीर ः बालाराम खड्का, दाङ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button