जोखिमपूर्ण यात्रा

पोखरान्युजडटकम –

risky-journey

चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु ।

तस्वीर ः प्रशन्न पोखरेल, गोरखा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button