पोखरा ट्रेड मलमा सपिङ गर्नेको भिड

पोखरा –

पोखरा ट्रेड मलचिप्लेढुङ्गाद्वारा सञ्चालितदशैं तिहार मेलाबम्पर उपहार कार्यक्रमजारी छ । मेलाअन्तर्गत मलमा सपिङ गर्ने ग्राहकहरु मध्येबाट दैनिक रुपमाभाग्यमानीग्राहक छनोट गइरहेको छ । दैनिक १० जनालाई मलले नगदसहितविभिन्नउपहार प्रदानगर्दै आइरहेको छ।

मेलाकाअवसरमामलमा सपिङ गर्ने ग्राहकहरुको भिड लागेको अध्यक्षविन्दुकुमार थापाले जानकारी दिए । ‘ग्राहकको हितलाई मध्यनजर गरी दैनिकतथाबम्पर उपहार कार्यक्रम सञ्चालनगरिएको हो,’ उनले भने, ‘एउटै छानामुनी सम्पूर्ण सामानपाइने भएकाले पनिमलमाग्राहकको आकर्षण बढेको छ ।’

यसैक्रममादैनिकउपहारकार्यक्रमअन्तर्गत बुधबार कुपननम्बर००३३५१काग्राहकले ५ सय रुपैयाँको नगदभौचर जितेका छन् । २ सय रुपैयाँको नगदभौचर कुपननम्बर०५०९६०, ०४०६०२ र ००४६८४काग्राहकले जितेका छन् भने पोखरा सिने प्लेक्सको २ वटा मुभी टिकट बिजेताकुपननम्बरमा०५७९१३, ०५४३९८ र ०३२८१३काग्राहक छन् । गिफ् हयाम्पर बिजेताकुपननम्बरहरु०३८३२०, ०१३०३३ र ०२०२८७ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button