भद्रकालीमा घटस्थापनादेखि शरीरमा जमरा राख्दै

विजया दशमीको अवसरमा काठमाडौँको भद्रकालीमा घटस्थापनादेखि शरीरमा जमरा राख्दै आएका काठमाडौँ निवासी रोशन गुरु, आज सोमबारबाट उक्त कार्य सम्पन्न गरिएको छ ।

तस्बिर- रत्न श्रेष्ठ, रासस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button